पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
फेसननारी संवाददाता , असार ९, २०७९
फ्रान्सको कान्समा हालै आयोजित ‘कान्स फिल्म फेस्टिभल’ को ७५ औं संस्करणको ‘रेडकार्पेट’ मा पहिलो पटक नेपाली अभिनेतृ उत्रिन सफल भइन् । अभिनेतृ सुरक्षा पन्तले उक्त मौका पाएकी हुन् । उनी अभिनीत ‘द एट् माउन्टेन्स्’ अन्तर्राष्ट्रिय चलचित्रलाई ‘फेस्टिभलमा प्रिमियर’ गरिएको थियो ।
-- पुरै पढ्नुहोस् -- घरनारी संवाददाता , असार ९, २०७९
काठमाडौंमा हालै घरायसी सजावटका सामग्रीहरूको प्रदर्शनी सम्पन्न भयो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा परालका गुन्द्री र मकैका खोस्टाका चकटीलगायतका सामग्री राखिएको थियो ।
-- पुरै पढ्नुहोस् -- विचारप्रतिभा सुवेदी, असार ९, २०७९
नेपाल मात्रै होइन, विश्वभरि नै पुरुषप्रधान समाज छ । पितृसत्तात्मक संरचना भएको समाजमा पुरुषहरूकै रजगज चल्छ । पछिल्लो समय भने यो मानसिकतामा केही परिवर्तन भएको छ । केही नारीहरू महत्वपूर्ण पदमापुगेका छन् ।
-- पुरै पढ्नुहोस् -- विचारयमुना अर्याल, असार ९, २०७९
कोही किन हिंसाको शिकार हुन्छ ? उसलाई डर, धाक, धम्की देखाइन्छ र इज्जतको ट्याग भिराएर सबै कुरा लुकाउन लगाइन्छ । खुलेआम अपराधी हिँड्ने, उसको इज्जत नजाने तर महिलाले मात्रै धानिरहनुपर्ने कस्तो इज्जत ? पछिल्लो समय महिलाहरू जागेको बेला हो, हिम्मत गर्न सक्नुपर्छ, एक पटक प्रतिवाद गरेपछि अर्को पटकबाट कसैले हिंसा गर्ने आँट गर्न सक्दैनन् ।
-- पुरै पढ्नुहोस् -- प्रश्नोत्तरनारी संवाददाता , असार ८, २०७९
विद्यालयमा बालबालिकाको सिकाइ कस्तो हुनुपर्छ ?बालबालिकाको सिकाइ समयानुसार परिवर्तन हुँदै जानुपर्छ । पछिल्लो समय डिग्री भन्दा व्यक्तित्व महत्वपूर्ण हुन थालिसक्यो । चौतर्फी ज्ञान र विकासका लागि व्यावहारिक सिकाइ आवश्यक छ ।
-- पुरै पढ्नुहोस् -- कभर गर्लसानै उमेरमा चर्चाको शिखर चुमेकी गायिका हुन्–मेलिना राई । दार्जीलिङमा जन्मिएकी उनको पारिवारिक वातावरण संगीतमय थियो । बुवा जीवेशकुमार राई संगीत प्रशिक्षक थिए । बुवाको प्रेरणाले संगीतमा लागेको बताउने मेलिनाले ११ वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् ।
-- पुरै पढ्नुहोस् --