पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

‘आँखामा जलबिन्दु हुनसक्छ’

स्वास्थ्य
आश्विन १३, २०७९
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ । -- पुरै पढ्नुहोस् --

मामाघरको सपना

कथा
अनिता कोइराला, आश्विन १३, २०७९
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको कालो बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए । -- पुरै पढ्नुहोस् --

भजनमा नयाँ शैली

मनोरन्जन
प्रकृति दाहाल, आश्विन १३, २०७९
गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए । -- पुरै पढ्नुहोस् --

मटन तास

परिकार
नारी संवाददाता , आश्विन १२, २०७९
विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने । -- पुरै पढ्नुहोस् --

मोक्टेल

अन्य
नारी संवाददाता , आश्विन १२, २०७९
विधि :सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने । -- पुरै पढ्नुहोस् --

कक्टेल

अन्य
नारी संवाददाता , आश्विन ११, २०७९
विधि :स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने । -- पुरै पढ्नुहोस् --

पोलेको बंगुर 

परिकार
नारी संवाददाता , आश्विन ११, २०७९
विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ ।  -- पुरै पढ्नुहोस् --

चाडपर्वमा खानेकुरा

परिकार
मीरा शाह, आश्विन ११, २०७९
हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन । -- पुरै पढ्नुहोस् --