सिर्जना दुवाल श्रेष्ठका लेखहरु

वर्षातमा ब्युटिफूल लुक्स

अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, असार ११, २०७७

-- पुरा पढ्नुहोस् --

अनलाईन संगीतमा बढ्दो क्रेज

विषम परिस्थितिमा पनि गायक, गायिका तथा संगीत क्षेत्रमा लागेकाले गीत, संगीत पस्किरहेका छन् । अहिले अनलाईनमार्फत् नै स्रोतालाई संगीत प्रस्तुत गरिएको बताउँछन्,

सिर्जना दुवाल श्रेष्ठ, असार ११, २०७७

-- पुरा पढ्नुहोस् --

स्लिम हुन कम्प्लेक्स कार्बोहाइड्रेट्स

साबुत, अनाज, दाल, ओट्स, ज्वार आदि पाइन्छ । सिम्पल कार्बोहाइड्रेट्सको ग्लाइनेमिक इन्डेक्स बढी हुन्छ, जसले हाई ब्लड प्रेसर, डायबिटिज, मोटोपन आदिका कारण हुन्छ । यसबाट जोगिनुपर्छ । यो पास्ता, मैदा, ब्रेड, चामल, सख्खर आदिमा पाइन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, असार ७, २०७७

-- पुरा पढ्नुहोस् --

यसरी घरमै बनाउनुस् अदुवाको स्वादिलो क्याण्डी

बालबालिकालाई लक्षित गरी अदुवाको क्याण्डी बनाउन सकिन्छ । जुन उनीहरुले रुचाउँछन् । यसलाई मिठाईको रुपमा मात्र नभएर पाचन चक्कीका रुपमा खान सकिन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २६, २०७७

-- पुरा पढ्नुहोस् --

बालबालिकामा हुने आँखाको समस्या र समाधानका उपाय

आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो रङ देखिएमा चिकित्सकलाई देखाइहाल्नु पर्छ ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २२, २०७७

-- पुरा पढ्नुहोस् --

कोरोनासित डर लाग्न छाड्यो: उषा खड्गी

राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शारीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासाग लड्न सकिन्छ होला ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २१, २०७७

-- पुरा पढ्नुहोस् --