सानेपाका लेखहरु

दुलही मेकअप: हेयर स्टाइल

हरेक हेयर ड्रेसरले दुलहीको रुचि, व्यक्तित्व, कार्यक्रम, पहिरन, एसेसरिज, ज्वेलरी आदिका आधारमा हेयर स्टाइल बनाउनुपर्छ । अहिलेका ब्राइडहरू टिपिकल भन्दा फ्रेस तथा एलिगेन्ट देखिन चाहन्छन् । ब्राइडहरूको व्यक्तित्व निखार्न पहिरनअनुसारको हेयर स्टाइल आवश्यक हुन्छ । हेयर स्टाइलका लागि दुलहीको ब्लाउजको डिजाइन पहिले नै थाहा हुनुपर्छ । ब्लाउज हाइनेक वा ओपन के छ त्यहीअनुसार हेयर स्टाइल बनाउनुपर्छ ।

पूनम श्रेष्ठ पूनम ब्युटी क्लब, सानेपामंसिर १८, २०७६

-- पुरा पढ्नुहोस् --