शिवराज रेग्मीका लेखहरु

वास्तुशास्त्र र रंग

घरको मुली जन्मदा ग्रह तथा नक्षत्रको अवस्थिति कस्तो थियो भन्ने कुराले पनि घर एवं कोठाको रंग निर्धारण गर्छ । घर रंगरोगन गर्दा वास्तुशास्त्रमा ध्यान दिए घरमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । रंगले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । रंगले हामीमा सकारात्मक तथा नकारात्मक ऊर्जा प्रवाह गरिरहेको हुन्छ ।

शिवराज रेग्मी, वास्तुशास्त्री भाद्र ३०, २०७६

-- पुरा पढ्नुहोस् --