विपत् व्यवस्थापन सहजकर्ता का लेखहरु

आगलागीको क्षति  न्यूनीकरणका उपायहरू

 परिवारिक योजना बनाउनुहोस् । घरको मूलढोका बन्द भए बाहिर निस्कनका लागि वैकल्पिक बाटोका बारेमा योजना तयार पार्नुहोस् । चेतावनीका लागि साथमा सधैँ सिट्ठी राख्नुहोस् । 

जीवन घिमिरे, विपत् व्यवस्थापन सहजकर्ता असार १४, २०७६

-- पुरा पढ्नुहोस् --