पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

घरको सेनिटाइज्ड

घर
सुजाता मुखिया, आश्विन १३, २०७७
चाडपर्वको मौसम सुरु भइसकेको छ । खासगरी, यतिबेला घर–आँगन सफासुग्घर राख्ने, लिपपोत गर्ने, रङरोगन गर्ने प्रचलन छ । सामान्य अवस्था हुँदो हो त हरेकले यतिबेला आ–आफ्नो घर सफासुग्घर गरिरहेका हुन्थे । -- पुरै पढ्नुहोस् --

सज्जा चौलागाईं, विजेता, नेपाल आइडल

मनोरन्जन
नारी संवाददाता , आश्विन १३, २०७७
पहिलो महिला नेपाल आइडल बनेकोमा आफैंलाई गर्व महसुस भएको छ । अहिले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । सबैले जे हुनु थियो भयो भनिरहनुभएको छ । अघि बढ्नका लागि हौसला दिइरहनुभएको छ । -- पुरै पढ्नुहोस् --

कौसी खेतीप्रति आकर्षण

अन्य
नारी संवाददाता , आश्विन १२, २०७७
लकडाउनमा केही राम्रा परिवर्तन देखिए । फुर्सदको यो समयमा कतिपयले आफ्नै भान्सामा मीठो–मसिनो खानेकुरा बनाउन सिके, कतिपयले थरीथरीका फूल रोपेर घरलाई ढकमक्क बनाए । त्यसैगरी कतिपयले छत एवं बार्दलीलाई सागसब्जीले हराभरा बनाए । -- पुरै पढ्नुहोस् --

पुनरावलोकन फैसलामा न्यायको अपेक्षा

विचार
सविता विमली, आश्विन १२, २०७७
सशस्त्र प्रहरीका बहालवाला नायब महानिरीक्षक रञ्जन कोइराला साढे आठ वर्षअघि पत्नी हत्या आरोपमा समातिएका थिए । उनीबाट उक्त घटना नहुँदो हो त हाल उनी सशस्त्र प्रहरीको महानिरीक्षकबाट निवृत्त भइसक्ने थिए । -- पुरै पढ्नुहोस् --

मास्कले छालामा असर र रोकथाम

सौन्दर्य
नारी संवाददाता , आश्विन १२, २०७७
मेकअप गर्दा मास्क लगाइन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सकेसम्म वेश कम गर्ने, फाउन्डेसन, कन्सिसलर, सेटिङ पाउडर, कम्प्याक्ट पाउडर, सेटिङ स्प्रेको प्रयोग नगरी हल्का मोस्चराइजरमाथि म्याट फिनिस पाउडर ड्याबिङ मोसनमा लगाउनु उपयुक्त हुन्छ । -- पुरै पढ्नुहोस् --

थरिथरिका मास्क

फेसन
रोजिन शाक्य, आश्विन १२, २०७७
कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ । -- पुरै पढ्नुहोस् --

अर्गानिक पुरुष

कथा
मानषी, आश्विन ११, २०७७
अचानक जम्का भेट भयो ।साउने सोमबार । पहेँलो सारी । सिउँदोभरि सिन्दूर, आँखामा गाजल, निधारमा टीका, हातमा चुरा, गलामा पोते । पोते पनि हरियो, रातो, पहेँलो । सायद लिपिस्टिक पनि रातै थियो, मास्कले देखिएन ।उसको पहिरनले मलाई झस्कायो ।-- पुरै पढ्नुहोस् --

सकसमा खेलाडी

खेलकुद
प्रकृति दाहाल , आश्विन ७, २०७७
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो । -- पुरै पढ्नुहोस् --