‘हरेक पुरुषले आत्माको अमरतामा झैं विवाहको अमरतामा विश्वास गर्नुपर्छ’ बाल्ज्याकले भनेझैं यदि मृत्युपछि पनि अमर रहने हो भने विवाह जरुरी छ भन्ने महावाणीहरू सबैतिर छन् । एच जाइल्सले भनेकै छन्, ‘वैवाहिक जीवनको पारस्परिक सन्तुष्टिभन्दा महान् सांसारिक सुख संसारमा अरु छैन ।’
लक्ष्मी भण्डारी, मंसिर ७, २०७७
-- पुरा पढ्नुहोस् --