मनोविद का लेखहरु

सामाजिक दूरीले जन्माएको पतिपत्नी बीचको मनोविज्ञान 

यस समयमा पुरुषहरु गलत आचरण अथवा बानी विकास गर्ने, मादक पदार्थ अधिक सेवन गर्ने, श्रीमतीसँग असमझदारी देखाउने कारणले दाम्पत्य सम्बन्ध टुट्न पनि सक्छ । अथवा दुवै मनोरोगी बन्ने र आत्महत्यासम्म गर्न सक्ने संभावनालाई संवेदनशील बनेर सोच्नुपर्छ ।

डा. गंगा पाठक, मनोविद चैत्र ३०, २०७६

-- पुरा पढ्नुहोस् --