प्रिनाटल योग प्रशिक्षकका लेखहरु

गर्भावस्थामा योग

महिलाहरूका लागि गर्भावस्था एउटा विशेष चरण हो । धेरैजसो महिला शारीरिक र मानसिक रूपमा पूर्ण तयार नहुँदा यस्तो अवस्थामा विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि गर्भवती महिलाले योग गर्दा धेरै राम्रो हुने प्रिनाटल योग प्रशिक्षक लिली भेटवाल बताउँछिन् ।

लिली भेटवाल, प्रिनाटल योग प्रशिक्षकमाघ २६, २०७६

-- पुरा पढ्नुहोस् --