प्रकृति दाहालका लेखहरु

जोखिम न्यूनीकरण बिमा

विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएको करिब आठ महिना पुगिसकेको छ । महामारीले लाखौंको ज्यान लिइसकेको छ । संक्रमित र मृत्यु हुने दर बढिरहेको छ । विभिन्न देशबाट निर्माण भइरहेको खोप परीक्षणकै तयारीमा रहेका छन् ।

प्रकृति दाहाल, आश्विन ४, २०७७

-- पुरा पढ्नुहोस् --

तीज गीत किन विवादित ?

गत वर्ष ‘बीच्चबीच्चमा’ गीत गाएर चर्चामा आएका दुर्गेश थापा यसपालीको तीज गीतको शब्द र पहिरनका कारण विवादित बने ।

प्रकृति दाहाल, भाद्र १४, २०७७

-- पुरा पढ्नुहोस् --

बजेटः महिलालाई रोजगारीमा प्राथमिकता, हिंसा अन्त्य गरिने 

आर्थिक वर्ष २०७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब १४ करोड रुपैयाँ बजेट बिनियोजन भएको बताएका छन् ।

प्रकृति दाहाल, जेष्ठ १५, २०७७

-- पुरा पढ्नुहोस् --

परीक्षा तयारीका तीन चरण 

परीक्षा नजिकिँदै जाँदा आउने सम्भावित प्रश्नहरुमा लक्षित गराइन्छ । यो बिधिमा विद्यार्थीले पर्याप्त मात्रामा रिभिजन गर्न सक्दछन् । परीक्षा नजिकिएसँगै तालिका बनाएर पढ्नु उचित हुन्छ । यसो गर्दा समय व्यवस्थापन हुन्छ ।

प्रकृति दाहाल, चैत्र २४, २०७६

-- पुरा पढ्नुहोस् --

‘सिकाइमा प्रविधिको प्रयोग बढाउनु पर्छ’

प्रविधिको माध्यमबाट विद्यार्थीलाई नियमित पढाउन वा सिकाउन सकिन्थ्यो । रेडियो, टेलिभिजनसँगै ईन्टरनेटको माध्यमबाट पढाईलाई निरन्तरता दिन सकिन्थ्यो । तर त्यो हुन सकेन । त्यस्तै, घरसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउनका लागि पनि यो उपयुक्त समय हो । यसप्रति अभिभावकहरु जिम्मेवार देखिएनन् । 

प्रकृति दाहाल, चैत्र १९, २०७६

-- पुरा पढ्नुहोस् --

घरमा बालबालिकालाई यसरी सिकाउनुस्

लकडाउनका कारण विद्यालय बन्द छ । यस्तो बेला बालबालिकालाई कहाँ राख्ने ? के गराउने ? भन्ने अन्योल स्वभाविक छ । यसर्थ बालबालिकालाई स्वस्फूर्त सिकाई क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।

प्रकृति दाहाल, चैत्र १७, २०७६

-- पुरा पढ्नुहोस् --