डाइटिसियन का लेखहरु

जाडो मौसम र खानपान

जाडोमा बाहिरी तापक्रम कम हुने भएकाले शरीरलाई चिसो महसुस गर्न नदिन पर्याप्त पोषण तत्व खानुपर्ने हुन्छ । जाडोमा खाना पनि बढी रुच्ने हुनाले क्यालोरी खपत हुने खानेकुरा छनोट गर्न आवश्यक हुन्छ । शरीरले बढी क्यालोरी खपत गरेको खण्डमा मोटोपनको समस्यासमेत सिर्जना हुनसक्छ । त्यसैले जाडोयाममा कम क्यालोरी भएका खानेकुरा थोरै तर पटक–पटक खाइरहनुपर्छ । 

बिपिन कार्की, डाइटिसियन मंसिर ६, २०७६

-- पुरा पढ्नुहोस् --

सन्तुलित भोजन 

असन्तुलित भोजन धेरै भए बढी र थोरै हुँदा कम पोषण हुन्छ । यी दुवैलाई कुपोषण मान्न सकिन्छ । पोषण धेरै भए मोटोपनको सम्भावना प्रबल हुन्छ । यसले गर्दा विभिन्न रोग देखापर्न सक्छन् । यसैगरी सन्तुलित भोजनको कमीले शारीरिक विकृति सिर्जना गर्नसक्छ । जस्तो खाए पनि खाना नै हो, पेट भर्ने त हो भन्ने धारणा धेरैमा व्याप्त छ । त्यसैले शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वको कमी हुन पुग्छ ।

मोदनाथ पौडेल, डाइटिसियन कार्तिक २५, २०७६

-- पुरा पढ्नुहोस् --

खाना र डिप्रेसन

साल्मोन माछामा ओमेगा ३ फ्याटी एसिड भन्ने तत्व पाइन्छ । यसले मस्तिष्कको कोषिकाहरूलाई क्रियाशील बनाउँछ । धेरैजसो अवस्थामा डिप्रेसनका रोगीको शरीरमा ओमेगा ३ फ्याटी एसिड कम हुन्छ । 

मोदनाथ पौडेल, डाइटिसियन कार्तिक २, २०७६

-- पुरा पढ्नुहोस् --