डाइटिसियनका लेखहरु

सेभ योर लाइफ

    सबै किसिमका दाल तथा गेडागुडी अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ ।     हरिया सागपात तथा सबै किसिमका तरकारी पनि शरीरका लागि लाभदायक हुन्छन् । 

शान्ता अस्थानी, डाइटिसियनअसार २, २०७६

-- पुरा पढ्नुहोस् --

डाइटिसियनको दृष्टिमा व्रत र दर

व्रत बस्नुअघि खाइने दर सफा, शुद्ध र स्वच्छ हुनुपर्छ भने त्यसमा सबै पौष्टिक तत्व समावेश हुनुपर्छ जसले गर्दा व्रतको दिनमा पनि उही ऊर्जा प्राप्त हुन्छ । दरमा हाम्रो शरीरलाई चाहिने हरेक पौष्टिक तत्व कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ तथा फाइबरका साथै पानीको मात्रामा पनि सुन्तलित हुनुपर्छ ।

रश्मि वजिमय श्रेष्ठ, डाइटिसियनभाद्र २१, २०७५

-- पुरा पढ्नुहोस् --