ज्येष्ठ नागरिक रोग विशेषज्ञ का लेखहरु

कोरोनाबाट जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

फोक्सो, कलेजो, मिर्गाैला तथा मुटुका दीर्घ रोगी, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, अंगप्रत्यारोपण गरेका, एचआइभी भएका मानिसहरु यो रोग र त्यससम्बन्धी जटिलताबाट धेरै नै प्रभावित भएका देखिन्छन् । 

डा. रमेश कँडेल, ज्येष्ठ नागरिक रोग विशेषज्ञ चैत्र १२, २०७६

-- पुरा पढ्नुहोस् --