कृषि विज्ञका लेखहरु

बहुवर्षीय फूल एजेलिया

एजेलिया मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो सदाबहार र अर्को पतझर वर्गमा पर्ने एजेलिया । अमेरिकन एजेलिया पतझर र एसियन एजेलिया सदाबहार हरियो प्रकृतिको हुन्छ्र । नेपालमा पट तथा गार्डेन प्रजातिको एजेलिया पाइन्छ तर पतझर वर्गको एजेलिया भने पाइँदैन ।

राजेन्द्र देवकोटा, कृषि विज्ञपुस १४, २०७५

-- पुरा पढ्नुहोस् --

माग बढ्दो छ कटफ्लावरको

संसारमा सबैभन्दा बढी कटफ्लावरको कारोबार हल्यान्डमा हुन्छ । हल्यान्डले सुरु–सुरुमा जर्मनीमा कटफ्लावर निर्यात गथ्र्याे भने अहिले धेरै देशमा पठाउँछ । कोलम्बिया र इक्वेडरले अमेरिकामा गुलाफको निर्यात बढी गर्छन् ।

राजेन्द्र देवकोटा, कृषि विज्ञवैशाख २१, २०७५

-- पुरा पढ्नुहोस् --

मुन क्याक्टस

काठमाडौंको जस्तो हावापानी हुने ठाउँको घरभित्रको तापक्रममा यो क्याक्टस सजिलै सप्रन सक्छ भने गर्मीमा अलि गार्‍हो हुनसक्छ । मुन क्याक्टसको राम्रो वृद्धि–विकासका लागि चिसो मौसम नै उपयुक्त मानिन्छ । यद्यपि यसलाई अति चिसोबाट पनि जोगाउनुपर्छ ।

राजेन्द्र देवकोटा, कृषि विज्ञपुस २३, २०७४

-- पुरा पढ्नुहोस् --