आर्किटेक्टका लेखहरु

बाथरुम डिजाइन र ट्रेन

बाथरुमका लागि सूर्यको उज्यालो बाहेक आर्टिफिसियल सोर्सको आवश्यकता हुन्छ । यसका लागि टास्क लाइटिङ, एसेन्ट लाइटिङ तथा नाइट लाइटिङ प्रयोग गर्नुपर्छ । बाथरुममा सबै प्रकारको लाइट्समा ‘डिमर कन्ट्रोल’ लगाउनुपर्छ, जसले गर्दा चाहनानुसार उज्यालोलाई तीव्र र मध्यम गर्न सकिन्छ ।

नीलिमा बज्राचार्य, आर्किटेक्टभाद्र ४, २०७५

-- पुरा पढ्नुहोस् --