पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

ओरेन्ज चिकेन 

परिकार
नारी संवाददाता , असार १४, २०७९
विधिःसबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने । -- पुरै पढ्नुहोस् --

फूलबुट्टे छाता

बजार रिपोर्ट
नारी संवाददाता , असार १४, २०७९
पछिल्लो समय छाता फेसनका रूपमा विकसित हुँदै गएको छ । छाता युवतीहरूका लागि अनिवार्यजस्तै भएको छ । गर्मी होस् वा वर्षा ‘झोलामा छाता कहिल्यै छुटाउँदिन’ एक वित्तीय संस्थामा कार्यरत अशिष्मा श्रेष्ठ भन्छिन्, ‘छाताले अनुहारलाई सुरक्षित राख्नुका साथै शीतलता पनि प्रदान गर्छ ।’ -- पुरै पढ्नुहोस् --

शिविर नम्बर चारमा अधिक प्रदूषण ः सगरमाथा आरोही डाक्टर भुसाल

समाचार
नारी संवाददाता , असार १४, २०७९
सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदूषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर चारमा प्रदूषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् । -- पुरै पढ्नुहोस् --

प्रतिष्ठा थापा रायमाझी 

अन्य
नारी संवाददाता , असार १३, २०७९
काठमाडौंबाट प्राराम्भिक शिक्षा हासिल गरेकी प्रतिष्ठा थापा रायमाझी काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए, एआईटी थाइल्यान्डबाट एमबीए र हार्वर्ड कलेज अमेरिकाबाट ग्लोबल हेल्थ डेलिभरी विषयमा विशेषज्ञता हासिल गरेकी छन् । -- पुरै पढ्नुहोस् --

 गायन यात्रामा बिन्दिया 

मनोरन्जन
नारी संवाददाता , असार १३, २०७९
‘म अर्पिदिन्छु जीवन मेरो’ बोलको गीतबाट गायन यात्रा सुरु भएको हो–बिन्दिया कार्कीको । यो अवसर मिलाइदिए धनबहादुर गोपालीले । -- पुरै पढ्नुहोस् --

मनसुन सुहाउँदो पहिरन

फेसन
रोजिन शाक्य, असार १३, २०७९
जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ । -- पुरै पढ्नुहोस् --

प्रिन्ट कलामा टिकट

कला
सुशीला तामाङ, असार १२, २०७९
प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए । -- पुरै पढ्नुहोस् --

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा

फोटो फिचर
नारी संवाददाता , असार १२, २०७९
वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निकालिएको थियो । नेक अफ वुडका युवा समूहले शनिबार ¥याली निकालेका थिए । -- पुरै पढ्नुहोस् --