पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
खेलकुदनारी संवाददाता , जेष्ठ ५, २०७९
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे ।
-- पुरै पढ्नुहोस् -- खेलकुदनेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ ।
-- पुरै पढ्नुहोस् -- अन्यविद्या राई, जेष्ठ ५, २०७९
सम्बन्ध विच्छेद भैसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको मुद्दामा बाबु जेल गए । झट्केली आमाले छोरीको वास्तै गरिनन् । आफ्नै बाबुबाट पटक—पटक यौन हिंसा भोग्न बाध्य उनलाई काठमाडौंकै एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) ले उद्धार गर्यो ।
-- पुरै पढ्नुहोस् -- अन्य लक्ष्मी भण्डारी, जेष्ठ ५, २०७९
दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् ।
-- पुरै पढ्नुहोस् -- अन्यप्रकृति दाहाल, जेष्ठ ४, २०७९
२०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , जेष्ठ ३, २०७९
काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ ।
-- पुरै पढ्नुहोस् --