पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

स्वास्थ्यमैत्री बिरुवा

फूल बारी
नारी संवाददाता , जेष्ठ ९, २०७९
इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् । -- पुरै पढ्नुहोस् --

भूमिकालाई अमेरिकी सम्मान

समाचार
नारी संवाददाता , जेष्ठ ८, २०७९
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ । -- पुरै पढ्नुहोस् --

कलाकारको राजनीति मोह 

मनोरन्जन
नारी संवाददाता , जेष्ठ ८, २०७९
स्थानीय तहको निर्वाचनमा र्‍यापर वालेन शाह चर्चामा आए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाले उनको चर्चा चुलिएको हो । काठमाडौंको गैरीगाउँमा जन्मिएका ३२ वर्षीय उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुन् । -- पुरै पढ्नुहोस् --

धर्मश्री प्रतियोगिता

खेलकुद
नारी संवाददाता , जेष्ठ ५, २०७९
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे । -- पुरै पढ्नुहोस् --

पुलिस क्लबलाई महिला फुटबल उपाधि

खेलकुद
केशव थापा, जेष्ठ ५, २०७९
नेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ । -- पुरै पढ्नुहोस् --

सहारा बन्दै ‘सेफ हाउस’

अन्य
विद्या राई, जेष्ठ ५, २०७९
सम्बन्ध विच्छेद भैसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको मुद्दामा बाबु जेल गए । झट्केली आमाले छोरीको वास्तै गरिनन् । आफ्नै बाबुबाट पटक—पटक यौन हिंसा भोग्न बाध्य उनलाई काठमाडौंकै एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) ले उद्धार गर्‍यो । -- पुरै पढ्नुहोस् --

वातावरण जोगाउँदै सिलसिला 

अन्य
लक्ष्मी भण्डारी, जेष्ठ ५, २०७९
दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् । -- पुरै पढ्नुहोस् --

अभिनयबाटै सन्देश 

कभर गर्ल
लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९
मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् । -- पुरै पढ्नुहोस् --