पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’

सौन्दर्य
नारी संवाददाता , माघ १४, २०७८
आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् । -- पुरै पढ्नुहोस् --

संस्कृतिविद्को श्यामश्वेत शैली

घर
नारी संवाददाता , माघ १४, २०७८
घर त्यो हो जहाँ मन बस्छ, मन त्यहाँ बस्छ जहाँ आत्मालाई शान्ति मिल्छ । -- पुरै पढ्नुहोस् --

बख्तरबन्दमा कोमल हात 

व्यक्तित्व
 लक्ष्मी भण्डारी, माघ १४, २०७८
युद्धग्रस्त क्षेत्रमा सैनिकहरूले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न बख्तरबन्दको प्रयोग गर्छन् । -- पुरै पढ्नुहोस् --

ड्युटीमा रमाउँदै रेजिना

एक दिन
केशव थापा, माघ १३, २०७८
संखुवासभाकी रेजिना बस्नेतको दैनिकी झिसमिसेबाटै सुरु हुन्छ । लगनखेलबाट चल्ने साझा बसमा कहिलेयात्रु बोलाइरहेकी हुन्छिन् त कहिले भाडा उठाइरहेकी हुन्छिन् । -- पुरै पढ्नुहोस् --

जीवनमा सन्तुलन अनिवार्य

दम्पती
 लक्ष्मी भण्डारी, माघ १३, २०७८
‘मेरो पहिलो पाठक उनै हुन् । मलाई सम्पादन गर्ने पनि उनै हुन् र प्रतिक्रिया दिने पनि उनै हुन् । उनकै कारण आज म यहाँ छु ।’  -- पुरै पढ्नुहोस् --

स्पष्टवक्ता नम्रता

कभर गर्ल
 लक्ष्मी भण्डारी, माघ १३, २०७८
नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेतृ हुन् । दर्जनौं ‘र्‍याम्प शो’ मा मोडलिङ गर्दै चलचित्रमा प्रवेश गरेकी उनले ‘रुदाने’, ‘आस्था’, ‘गाँठो’, ‘जानी–नजानी’, ‘माछा–माछा’ आदि चलचित्रमा अभिनय गरिसकेकी छन् । -- पुरै पढ्नुहोस् --

फिजियोथेरापिस्ट महिला

विशेष
 प्रकृति दाहाल , माघ १२, २०७८
‘फिजियोथेरापी’ उपचार एउटा वैज्ञानिक आधुनिक चिकित्सा पद्धतिका रूपमा विकसित हुँदै गएको छ । यसले शरीरका विभिन्न अंग (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न उपकरणमार्फत शारीरिक व्यायामका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्छ । -- पुरै पढ्नुहोस् --

भान्सामा ‘जल्दै’ महिलाहरू 

विचार
करुणा देवकोटा, माघ १२, २०७८
आमाहरूको हातमा जादु नै लुकेको हुन्छ । सायद आमाहरूले पकाउने खानामा आवश्यकतानुसारको मरमसलामात्रै मिसिएको हुँदैन । मन र माया पनि मिसिएको हुन्छ । -- पुरै पढ्नुहोस् --