पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
फूल बारीनारी संवाददाता , जेष्ठ ९, २०७९
इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , जेष्ठ ८, २०७९
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ ।
-- पुरै पढ्नुहोस् -- मनोरन्जननारी संवाददाता , जेष्ठ ८, २०७९
स्थानीय तहको निर्वाचनमा र्यापर वालेन शाह चर्चामा आए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाले उनको चर्चा चुलिएको हो । काठमाडौंको गैरीगाउँमा जन्मिएका ३२ वर्षीय उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुन् ।
-- पुरै पढ्नुहोस् -- खेलकुदनारी संवाददाता , जेष्ठ ५, २०७९
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे ।
-- पुरै पढ्नुहोस् -- खेलकुदनेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ ।
-- पुरै पढ्नुहोस् -- अन्यविद्या राई, जेष्ठ ५, २०७९
सम्बन्ध विच्छेद भैसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको मुद्दामा बाबु जेल गए । झट्केली आमाले छोरीको वास्तै गरिनन् । आफ्नै बाबुबाट पटक—पटक यौन हिंसा भोग्न बाध्य उनलाई काठमाडौंकै एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) ले उद्धार गर्यो ।
-- पुरै पढ्नुहोस् -- अन्य लक्ष्मी भण्डारी, जेष्ठ ५, २०७९
दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् ।
-- पुरै पढ्नुहोस् --