पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

अस्तित्व

कथा
नारी संवाददाता , माघ ७, २०७८
भास्करका कुरा सुनेर शारदा छक्क परिन् । भास्करको आँसु पुछ्दै भावुक स्वरमा भनिन्, ‘के भो हजुर ? -- पुरै पढ्नुहोस् --

उमेर नपुग्दै बालिकामा किशोरावस्थाका लक्षण

पेरेन्टिङ
नारी संवाददाता , माघ ७, २०७८
उमेर नपुग्दै बालिकाहरू शारीरिक रूपमा परिपक्व हुँदै गएका छन् । मासिक स्राव सुरु हुनु, स्तनको आकार बढ्नु, यौनाङ्ग एवं काखीमा रौं पलाउनु, स्वर धोत्रो हुनु, उचाइ बढ्नु आदि परिवर्तन किशोरावस्थामा पुगिसकेपछि हुने हो । किशोरावस्था १३ वर्षदेखि सुरु भएको मानिन्छ । यद्यपि किशोरावस्थामा नपुग्दै बालिकामा यस्ता परिवर्तन देखापर्न थालेका छन् । किन यस्तो भइरहेको छ त ? यसमा एउटा मात्र जवाफ छैन । विविध कारणले उमेर नपुग्दै बालिकाहरूमा शारीरिक परिवर्तन देखिँदैछ । -- पुरै पढ्नुहोस् --

‘शक्तिशाली’ जुजाना

विदेश
दिनेश यादव, माघ ७, २०७८
अमेरिकी चर्चित पत्रिका ‘फोर्ब्स’ को पछिल्लो संस्करणमा उनी विश्वकै ‘शक्तिशाली १०० महिला’ सूचीमा आफूलाई पार्न सफल भइन् । सूचीमा उनी ८६ औं स्थानमा छिन् ।  -- पुरै पढ्नुहोस् --

 संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण 

प्रश्नोत्तर
नारी संवाददाता , माघ ५, २०७८
कुनै पनि संस्थाको सफलतामा नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । संस्थामा आबद्ध कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी प्रदान गर्ने र सोहीअनुरूपको कार्य भए/नभएको हेर्ने तथा मूल्यांकन गर्ने जिम्मेवारी नेतृत्वकर्ताकै हुन्छ । -- पुरै पढ्नुहोस् --

२०७८ साल माघ महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य, माघ ५, २०७८
मेषबहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनेछ । कसैकसैको यो महिनामा लगनगाँठो जोडिनेछ । -- पुरै पढ्नुहोस् --

जाडो छल्न कहाँ जाने ?

गन्तव्य
नारी संवाददाता , माघ ५, २०७८
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया । अहिले यहाँको मौसम सुख्खा एवं न्यानो हुन्छ । यतिबेला बर्दिया घुम्नका लाागि उपयुक्त हुन्छ । -- पुरै पढ्नुहोस् --

धर्मले नछेकेको प्रेम

दम्पती
नारी संवाददाता , माघ ५, २०७८
‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो । -- पुरै पढ्नुहोस् --

फेसनमा कोरियन शैली 

फेसन
सुजाता मुखिया, माघ ५, २०७८
‘अहिलेका युवाहरू फेसनप्रति सजग देखिन्छन् ।’ -- पुरै पढ्नुहोस् --