पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

भजनमा नयाँ शैली

मनोरन्जन
प्रकृति दाहाल, आश्विन १३, २०७९
गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए । -- पुरै पढ्नुहोस् --

मटन तास

परिकार
नारी संवाददाता , आश्विन १२, २०७९
विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने । -- पुरै पढ्नुहोस् --

मोक्टेल

अन्य
नारी संवाददाता , आश्विन १२, २०७९
विधि :सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने । -- पुरै पढ्नुहोस् --

कक्टेल

अन्य
नारी संवाददाता , आश्विन ११, २०७९
विधि :स्टिरिङ मेथडबाट यो तयार पारिन्छ । सर्वप्रथम तीन पिस ताजा काँक्रोलाई ग्लासमा राखेर क्रस्ड गर्ने । त्यसपछि माथि उल्लेख गरिएका सम्पूर्ण सामग्रीलाई पालैपालो गिलासमा हालेर सेक गर्ने । -- पुरै पढ्नुहोस् --

पोलेको बंगुर 

परिकार
नारी संवाददाता , आश्विन ११, २०७९
विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ ।  -- पुरै पढ्नुहोस् --

चाडपर्वमा खानेकुरा

परिकार
मीरा शाह, आश्विन ११, २०७९
हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन । -- पुरै पढ्नुहोस् --

कलात्मक खाना

परिकार
डा. यमुना घले, आश्विन ११, २०७९
हामीले खाने खानाका विविध आकार, प्रकार, स्वाद हुनुमा त्यसको कलात्मक प्रस्तुतिको विशेष महत्व हुन्छ । खानाको कलात्मक प्रस्तुति विशेष भूगोल, संस्कृति, चाडबाड, जातीय रीतिरिवाज, बालीको गुणलगायतका विविध पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । -- पुरै पढ्नुहोस् --

विपन्न परिवारको गुनासो दसैं कसरी मनाउने ?

समसामायिक
प्रकृति दाहाल , आश्विन १०, २०७९
नेपालीहरूका लागि दसैं महँगो बन्दै गएको छ । पछिल्लो समय यो पैसा हुनेहरूको चाड बनेको छ । हुन त, दसैंमा पहिलेदेखि नै किनमेलमा बढी खर्च गर्ने चलन छँदै थियो । त्यसैले त ऋण काढेरै भए पनि दसैं मनाइन्थ्यो । अचेल सबै थोकको मूल्य आकासिएपछि धेरैका लागि दसैं खल्लो बन्न थालेको छ । -- पुरै पढ्नुहोस् --