पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

लकडाउनले जुराएको जोडी

दम्पती
नारी संवाददाता , जेष्ठ १३, २०७९
विवाह वा प्रेम सम्बन्धले बनेको पारिवारिक संरचनाले स्वस्थ बच्चालाई स्वस्थ नागरिकका रूपमा रूपान्तरित हुन सहयोग गर्छ । -- पुरै पढ्नुहोस् --

दूधे दाँतको हेरचाह

स्वास्थ्य
डा. रीना शाक्य, जेष्ठ १३, २०७९
कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् । -- पुरै पढ्नुहोस् --

फेवा किनारमा ‘साकुरा’ 

गन्तव्य
नारी संवाददाता , जेष्ठ १२, २०७९
आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरास्थित फेवातालको किनारमा महिला उद्यमी इन्दिरा तिमल्सिनाद्वारा ‘साकुरा’ होटल सञ्चालनमा छ । -- पुरै पढ्नुहोस् --

साथीको माया

कथा
नारी संवाददाता , जेष्ठ १२, २०७९
प्लस टु सकेर स्नातक पढ्न गाउँबाट उनी भर्खरै सहर झरेकी थिइन् । पिठ्युँपछाडि झोला बोकेको अवस्थामा क्याम्पस गेटमा भेटिएकी थिइन् । उनलाई देखेपछि मैले मन्द मुस्कान दिएँ, उनी पनि मलाई हेरेर हल्का मुस्कान दिँदै कक्षातिर लागेकी थिइन् । -- पुरै पढ्नुहोस् --

इतिशा गिरी, लेखक

प्रश्नोत्तर
नारी संवाददाता , जेष्ठ १२, २०७९
मेरो बुझाइमा कविता दुई प्रकारका हुन्छन् । एउटा समाजलाई हेर्ने दृष्टिकोण र अर्को आफूभित्रै छामेर हेर्ने आँट समेटिएका कविताहरू । सामाजिक मुद्दामा उठाइएका आवाजहरूले समाजलाई झक्झक्याउने काम गर्छन् । -- पुरै पढ्नुहोस् --

गर्मीमा मोक्टेल

परिकार
नारी संवाददाता , जेष्ठ १२, २०७९
विधि :सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने । -- पुरै पढ्नुहोस् --

स्वास्थ्यमैत्री बिरुवा

फूल बारी
नारी संवाददाता , जेष्ठ ९, २०७९
इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् । -- पुरै पढ्नुहोस् --

भूमिकालाई अमेरिकी सम्मान

समाचार
नारी संवाददाता , जेष्ठ ८, २०७९
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ । -- पुरै पढ्नुहोस् --