पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

महिला बचतप्रति सजग भएका छन् 

प्रश्नोत्तर
नारी संवाददाता , आश्विन १४, २०७९
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ । -- पुरै पढ्नुहोस् --

महँगियो विदेश, स्वदेशमै घुमघाम

गन्तव्य
नारी संवाददाता , आश्विन १४, २०७९
पछिल्लो समय नेपालीहरूमाझ बाहिर घुम्न जाने ट्रेन्ड चलेको छ । त्यसैले त कसैले विदेश त कसैले स्वदेशमै विभिन्न आकर्षक ठाउँहरू घुम्न जाने योजना बनाउने गरेको पाइन्छ । -- पुरै पढ्नुहोस् --

निर्देशन र कलाकारितामै व्यस्त

मनोरन्जन
नारी संवाददाता , आश्विन १४, २०७९
असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु । -- पुरै पढ्नुहोस् --

सात प्रदेशका सात गन्तव्य

गन्तव्य
 सुजाता मुखिया, आश्विन १४, २०७९
पछिल्लो समय घुमफिरको ट्रेन्ड बढ्दो छ । कतिपयले घुमफिरका लागि पहिलेदेखिनै रकमको जोहो गरेका हुन्छन् । यसले नेपालीहरूमा पनि घुम्ने संस्कृतिको विकास हुँदै गएको पुष्टि हुन्छ । -- पुरै पढ्नुहोस् --

युमिनलाई ‘मिसेस् नेपाल कल्चर’

मनोरन्जन
नारी संवाददाता , आश्विन १३, २०७९
नेपाली मौलिक सांस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगितामार्फत उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालित विवाहित महिलाहरूबीच भएको ‘मिसेस् नेपाल कल्चर–२०२२’ को पहिलो संस्करणको उपाधि युमिन खत्रीले जितेकी छन् । -- पुरै पढ्नुहोस् --

प्रतीक्षा बनिन् ‘मिस टिन नेपाल’

मनोरन्जन
रोजिन शाक्य, आश्विन १३, २०७९
यो वर्षको ‘मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले हात पारेकी छन् । काठमाडौंमा आयोजित अठारौं संस्करणको उपाधिका लागि भएको प्रतियोगितामा उनी आफूलाई अब्बल साबित गर्दै ‘मिस टिन नेपाल’ ताज पहिरिन सफल भएकी हुन् । -- पुरै पढ्नुहोस् --

‘आँखामा जलबिन्दु हुनसक्छ’

स्वास्थ्य
आश्विन १३, २०७९
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ । -- पुरै पढ्नुहोस् --

महिनावारी र औषधि

स्वास्थ्य
डा. बालकृष्ण साह, आश्विन १३, २०७९
दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं । -- पुरै पढ्नुहोस् --