पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

परिपक्व सम्बन्ध 

दम्पती
लक्ष्मी भण्डारी, आश्विन १६, २०७९
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ । -- पुरै पढ्नुहोस् --

सहज पहिरन

फेसन
 सुजाता मुखिया, आश्विन १६, २०७९
दिनहुँ घुमफिरमा निस्कदा तपाईं कस्तो पहिरन रोज्नुहुन्छ ? पक्कै पनि सजिलो र आरमदायक । कतै फेसनेबल देखिने चक्करमा हामी असहज र भद्दा पहिरन लगाइरहेका त छैनौं ? फेसन भनेको बजारमा चलेका पहिरनलाई पछ्याउनु मात्र होइन, ती पहिरनलाई मिलाएर लगाउनु पनि हो । -- पुरै पढ्नुहोस् --

महिला बचतप्रति सजग भएका छन् 

प्रश्नोत्तर
नारी संवाददाता , आश्विन १४, २०७९
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ । -- पुरै पढ्नुहोस् --

महँगियो विदेश, स्वदेशमै घुमघाम

गन्तव्य
नारी संवाददाता , आश्विन १४, २०७९
पछिल्लो समय नेपालीहरूमाझ बाहिर घुम्न जाने ट्रेन्ड चलेको छ । त्यसैले त कसैले विदेश त कसैले स्वदेशमै विभिन्न आकर्षक ठाउँहरू घुम्न जाने योजना बनाउने गरेको पाइन्छ । -- पुरै पढ्नुहोस् --

निर्देशन र कलाकारितामै व्यस्त

मनोरन्जन
नारी संवाददाता , आश्विन १४, २०७९
असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु । -- पुरै पढ्नुहोस् --

सात प्रदेशका सात गन्तव्य

गन्तव्य
 सुजाता मुखिया, आश्विन १४, २०७९
पछिल्लो समय घुमफिरको ट्रेन्ड बढ्दो छ । कतिपयले घुमफिरका लागि पहिलेदेखिनै रकमको जोहो गरेका हुन्छन् । यसले नेपालीहरूमा पनि घुम्ने संस्कृतिको विकास हुँदै गएको पुष्टि हुन्छ । -- पुरै पढ्नुहोस् --

युमिनलाई ‘मिसेस् नेपाल कल्चर’

मनोरन्जन
नारी संवाददाता , आश्विन १३, २०७९
नेपाली मौलिक सांस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगितामार्फत उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालित विवाहित महिलाहरूबीच भएको ‘मिसेस् नेपाल कल्चर–२०२२’ को पहिलो संस्करणको उपाधि युमिन खत्रीले जितेकी छन् । -- पुरै पढ्नुहोस् --

प्रतीक्षा बनिन् ‘मिस टिन नेपाल’

मनोरन्जन
रोजिन शाक्य, आश्विन १३, २०७९
यो वर्षको ‘मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले हात पारेकी छन् । काठमाडौंमा आयोजित अठारौं संस्करणको उपाधिका लागि भएको प्रतियोगितामा उनी आफूलाई अब्बल साबित गर्दै ‘मिस टिन नेपाल’ ताज पहिरिन सफल भएकी हुन् । -- पुरै पढ्नुहोस् --