पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

फेसनमा घडी

फेसन
नारी संवाददाता , असार १९, २०७९
पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् ।  -- पुरै पढ्नुहोस् --

भर्सटाइल स्वस्तिमा 

मनोरन्जन
नारी संवाददाता , असार १९, २०७९
नेपाली चलचित्रमा स्वस्तिमा खड्का भर्सटाइल अभिनेतृका रूपमा परिचित छन् । उनले विभिन्न व्यक्तिको चरित्रलाई सहजै उतार्न सक्छिन् । -- पुरै पढ्नुहोस् --

युगान्डासँग महिला क्रिकेट टोली 

खेलकुद
केशव थापा, असार १५, २०७९
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलको ‘टी–२०’ शृंखला खेलेको छ । -- पुरै पढ्नुहोस् --

सरल मेकअप 

सौन्दर्य
नारी संवाददाता , असार १५, २०७९
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन ।  -- पुरै पढ्नुहोस् --

थरिथरिका गमला

अन्य
नारी संवाददाता , असार १५, २०७९
पछिल्लो समय छत वा कौसीमा बिरुवा लगाउने चलन बढ्दै गएको छ । शयन कक्षदेखि बाथरुमसम्म इन्डोर बिरुवाले सजिन थालेको छ । बिरुवाले घरलाई मात्र सुन्दर बनाउने होइन व्यक्तिको मुड फ्रेस र शीतलता प्रदान गर्छ । -- पुरै पढ्नुहोस् --

‘चोरको स्वर’ मा नारी संवेदना

रंगमञ्च
नारी संवाददाता , असार १४, २०७९
काठमाडौंस्थित ‘मण्डला थिएटर’ मा लिम्बू समुदायमा जारी ‘भागी विवाह’ लाई कथावस्तु बनाइएको ‘चोरको स्वर’ नाटक मञ्चन भइरहेको छ । -- पुरै पढ्नुहोस् --

ओरेन्ज चिकेन 

परिकार
नारी संवाददाता , असार १४, २०७९
विधिःसबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने । -- पुरै पढ्नुहोस् --

फूलबुट्टे छाता

बजार रिपोर्ट
नारी संवाददाता , असार १४, २०७९
पछिल्लो समय छाता फेसनका रूपमा विकसित हुँदै गएको छ । छाता युवतीहरूका लागि अनिवार्यजस्तै भएको छ । गर्मी होस् वा वर्षा ‘झोलामा छाता कहिल्यै छुटाउँदिन’ एक वित्तीय संस्थामा कार्यरत अशिष्मा श्रेष्ठ भन्छिन्, ‘छाताले अनुहारलाई सुरक्षित राख्नुका साथै शीतलता पनि प्रदान गर्छ ।’ -- पुरै पढ्नुहोस् --