पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

समयमै उपचार ः स्तन क्यान्सरको निदान

स्वास्थ्य
नारी संवाददाता , कार्तिक २, २०७८
हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै भेटिन सक्छन् । किनभने यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर होला । तथ्यांकले पनि यसको थोरबहुत पुष्टि गर्छ । विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा छ । हाम्रो देशमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ । सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन छ जना महिलामा स्तन क्यान्सरको पहिचानहुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुन्छ । -- पुरै पढ्नुहोस् --

२०७८ साल कात्तिक महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, कार्तिक २, २०७८
रमाइलो गरी समय बित्नेछ । एक–अर्काको सुख–दुःख बुझी कार्य गर्ने प्रयास हुनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । आफ्नो इच्छानुसार समययापन गर्ने अवसर जुट्नेछ । पेटसम्बन्धी समस्या हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ अनपेक्षित कुराको सामना हुनसक्छ । सकेसम्म धैर्य, सकारात्मक र शान्तचित्त भई काम गर्ने प्रयास गर्नुहोला । -- पुरै पढ्नुहोस् --

‘द माउन्ट एभरेस्ट फेसन रनवे’

फेसन
नारी संवाददाता , कार्तिक २, २०७८
विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो । -- पुरै पढ्नुहोस् --

‘सामाजिक सवालमा जोड’

अन्य
 लक्ष्मी भण्डारी, कार्तिक २, २०७८
जनजीवनलाई नजिकबाट नियालिरहेका उत्प्रेरक पात्रहरू राख्दा पत्रिका अझ रोचक बन्दै जानेछ । -- पुरै पढ्नुहोस् --

‘महिलालाई आरक्षण आवश्यक छैन’

अन्तर्वार्ता
उपासना घिमिरे, कार्तिक २, २०७८
अर्थ व्यवस्थामा महिला निपुण हुन्छन् । यसका लागि महिला आत्मनिर्भर हुनुपर्छ । विलासितामा नलागी न्यूनतम आवश्यकता पूरा गर्नुपर्छ । आत्मविश्वास बढाउनुपर्छ । काममा पोख्त हुनुपर्छ । -- पुरै पढ्नुहोस् --

बटुक र चुकाउनी

परिकार
नारी संवाददाता , कार्तिक १, २०७८
पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो । -- पुरै पढ्नुहोस् --

‘हरेक मानिसमा भिन्नता हुन्छ’

अन्य
प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य, आश्विन २६, २०७८
यो चराचर जगत्मा सबै जीवको प्रकृतिप्रदत्त आ–आफ्नै स्थान र महत्व छ । त्यसैले कसैलाई कसैसित दाँजिन मिल्दैन । एउटा मानिस अर्को मानिसजस्तो बन्न खोज्नु वा अरूको जस्तो गर्न खोज्नु भनेको मनको भ्रम मात्रै हो । -- पुरै पढ्नुहोस् --

सेलिब्रेसन अफ पोर्क

परिकार
नारी संवाददाता , आश्विन २५, २०७८
विधि : सबैभन्दा सुरुमा पोर्कलाई हर्ब्स र सोयासससँग मेरिनेट गर्ने । -- पुरै पढ्नुहोस् --