पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

धर्मश्री प्रतियोगिता

खेलकुद
नारी संवाददाता , जेष्ठ ५, २०७९
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे । -- पुरै पढ्नुहोस् --

पुलिस क्लबलाई महिला फुटबल उपाधि

खेलकुद
केशव थापा, जेष्ठ ५, २०७९
नेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ । -- पुरै पढ्नुहोस् --

सहारा बन्दै ‘सेफ हाउस’

अन्य
विद्या राई, जेष्ठ ५, २०७९
सम्बन्ध विच्छेद भैसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको मुद्दामा बाबु जेल गए । झट्केली आमाले छोरीको वास्तै गरिनन् । आफ्नै बाबुबाट पटक—पटक यौन हिंसा भोग्न बाध्य उनलाई काठमाडौंकै एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) ले उद्धार गर्‍यो । -- पुरै पढ्नुहोस् --

वातावरण जोगाउँदै सिलसिला 

अन्य
लक्ष्मी भण्डारी, जेष्ठ ५, २०७९
दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् । -- पुरै पढ्नुहोस् --

अभिनयबाटै सन्देश 

कभर गर्ल
लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९
मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् । -- पुरै पढ्नुहोस् --

पढाइ विज्ञान, प्रशिक्षणले पत्रकारिता 

अन्य
प्रकृति दाहाल, जेष्ठ ४, २०७९
२०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो । -- पुरै पढ्नुहोस् --

मच्छिन्द्रनाथको रथ यात्रा  

समाचार
नारी संवाददाता , जेष्ठ ३, २०७९
काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ । -- पुरै पढ्नुहोस् --

कञ्चनजंघामा पूर्णिमा

समाचार
नारी संवाददाता , जेष्ठ ३, २०७९
फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् । -- पुरै पढ्नुहोस् --