पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

पहिरनशैलीमा साक्षी लम्साल

फेसन
नारी संवाददाता , मंसिर १८, २०७९
मोडल : साक्षी लम्साल, मोडल तथा कलाकार -- पुरै पढ्नुहोस् --

कासाको काठमाडौं फेसन गाला सम्पन्न

फेसन
नारी संवाददाता , मंसिर १२, २०७९
नेपाली ब्राण्ड कासाले राजधानीमा आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट आयोजना गर्यो । -- पुरै पढ्नुहोस् --

विषाक्त खाद्यले घरपालुवालाई समस्या 

पेट केयर
डा. शरदसिंह यादव, मंसिर १२, २०७९
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ । -- पुरै पढ्नुहोस् --

मर्मभित्र मदन

पुरुष
लक्ष्मी भण्डारी, मंसिर ११, २०७९
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’ -- पुरै पढ्नुहोस् --

‘सफ्ट ब्राइडल’ मेकअप

मेकओभर
नारी संवाददाता , मंसिर ११, २०७९
‘ब्राइडल मेकअप’ गर्दा ‘वाटरप्रुफ’ हुनु जरुरी छ । ‘मेकअप’ भद्दा नदेखियोस् भन्ने कुरामा विशेष जोड दिनुपर्छ । यो लामो समयसम्म टिकाउन छालामा भएको फोहोर, धूलोधूँवा हटाउनुपर्छ । जसका लागि ‘मेकअप’ अघि ‘क्लिन्जिङ’ आवश्यक छ । त्यसपछि छालालाई मुलायम बनाउन ‘मोस्चराइजर’ जरुरी हुन्छ ।  -- पुरै पढ्नुहोस् --

नेपालीलाई ‘हेरिटेज प्याजेन्टस्’ अवार्ड

मनोरन्जन
नारी संवाददाता , मंसिर ११, २०७९
मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड पाएका छन् । प्रतियोगितामा परिन्दाले ‘मिसेस् एलिगेन्स’ र परिसाले ‘मिस मल्टिमिडिया’ अवार्ड जित्न सफल भएका हुन् । -- पुरै पढ्नुहोस् --

जाडोमा हाडजोर्नी समस्या

स्वास्थ्य
नारी संवाददाता , मंसिर ९, २०७९
जाडोमा हाडजोर्नीमा दुखाइ बढ्न सक्छ । यसको कारण यो मौसममा शरीरका रक्तनली तथा रक्तकोशिका खुम्चिन्छन् । विशेषतः बाथ रोगीलाई जाडोमा बढी दुख्छ । -- पुरै पढ्नुहोस् --

बदलिँदो जीवनशैलीमा स्तन क्यान्सर

स्वास्थ्य
नारी संवाददाता , मंसिर ८, २०७९
बदलिँदो जीवनशैली, खानपान तथा व्यस्त दिनचर्याले पछिल्लो समय मानिसको जीवन बदलिएको छ । सँगसँगै विभिन्न रोग झाँगिदै गएका छन् । तिनैमध्ये स्तन क्यान्सर प्रमुख रोगका रूपमा देखिएको छ । यसो त स्तन क्यान्सरको कुनै ठोस कारण छैन । -- पुरै पढ्नुहोस् --