पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
स्वास्थ्यडा. रीना शाक्य, जेष्ठ १३, २०७९
कमलादीकी दुई वर्षीया आभ्यानीका अगाडिका दाँत कीराले खाएको छ । उनको जस्तै समस्या धेरै बालबालिकामा पाइन्छ । दूधे दाँतबारे धेरैमा जानकारी अभाव छ । धेरैले यसबारे केही भ्रम पालेर राखेका हुन्छन् ।
-- पुरै पढ्नुहोस् -- कथानारी संवाददाता , जेष्ठ १२, २०७९
प्लस टु सकेर स्नातक पढ्न गाउँबाट उनी भर्खरै सहर झरेकी थिइन् । पिठ्युँपछाडि झोला बोकेको अवस्थामा क्याम्पस गेटमा भेटिएकी थिइन् । उनलाई देखेपछि मैले मन्द मुस्कान दिएँ, उनी पनि मलाई हेरेर हल्का मुस्कान दिँदै कक्षातिर लागेकी थिइन् ।
-- पुरै पढ्नुहोस् -- प्रश्नोत्तरनारी संवाददाता , जेष्ठ १२, २०७९
मेरो बुझाइमा कविता दुई प्रकारका हुन्छन् । एउटा समाजलाई हेर्ने दृष्टिकोण र अर्को आफूभित्रै छामेर हेर्ने आँट समेटिएका कविताहरू । सामाजिक मुद्दामा उठाइएका आवाजहरूले समाजलाई झक्झक्याउने काम गर्छन् ।
-- पुरै पढ्नुहोस् -- परिकारनारी संवाददाता , जेष्ठ १२, २०७९
विधि :सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
-- पुरै पढ्नुहोस् -- फूल बारीनारी संवाददाता , जेष्ठ ९, २०७९
इन्डोर बिरुवा आन्तरिक सजावटको एक हिस्सा हो । अन्य बोट–बिरुवाको तुलनामा भित्र राखिने बिरुवाको हेरचाह गर्न सजिलो हुने भएकाले इन्डोर प्लान्ट लोकप्रिय छ । यी बिरुवाले घरको सौन्दर्यमात्र बढाउँदैनन्, हामीलाई स्वस्थ राख्न पनि सहयोग गर्छन् ।
-- पुरै पढ्नुहोस् -- समाचारनारी संवाददाता , जेष्ठ ८, २०७९
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार यो वर्ष नेपाली एलजीबीटीक्युआई अभियन्ता भूमिका श्रेष्ठलाई प्रदान गरिएको छ ।
-- पुरै पढ्नुहोस् --