पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

अभिनयबाटै सन्देश 

कभर गर्ल
लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९
मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् । -- पुरै पढ्नुहोस् --

मच्छिन्द्रनाथको रथ यात्रा  

समाचार
नारी संवाददाता , जेष्ठ ३, २०७९
काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ । -- पुरै पढ्नुहोस् --

कञ्चनजंघामा पूर्णिमा

समाचार
नारी संवाददाता , जेष्ठ ३, २०७९
फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् । -- पुरै पढ्नुहोस् --

गार्भी मेडिकल

आउटलेट
नारी संवाददाता , जेष्ठ ३, २०७९
गार्भी मेडिकल अघिल्लो वर्ष संचालनमा आएको हो । सेवामूलक स्वास्थ्य सुविधा दिने हेतुले यसको स्थापना गरिएको हो । -- पुरै पढ्नुहोस् --

चित्रमा रजस्वला 

कला
नारी संवाददाता , जेष्ठ ३, २०७९
ललितपुरस्थित लेलेमा जन्मिएकी रुक्मणी श्रेष्ठले रजस्वलाको विभेद सानैदेखि भोग्नुपर्‍यो । सहरमा हुर्केकी उनलाई रजस्वलाको पीडा सुदूरपश्चिमको छाउपडीझैं लागिरह्यो । उनले रजस्वला हुँदा आमाबाहेक कसैलाई हेर्ने अनुमतिसम्म पाइनन् । घरमा अछूतको जस्तो व्यवहार झेल्नुपर्‍यो । -- पुरै पढ्नुहोस् --

सहज यात्रा

अनुभब
प्रतिभा सुवेदी , जेष्ठ ३, २०७९
सन् १९९८ मा म‘सेन्ट फ्रान्सिस जेभियर यूनिभर्सिटी’ को ‘एक्सटेन्सन डिपार्टमेन्ट’ अन्तर्गत स्थापित ‘सीओएडीवाई इन्टरनेसनल क्यानाडा’ नामक संस्थामा अध्ययनरत थिएँ । -- पुरै पढ्नुहोस् --

काइँयोमा बिम्बात्मक सिर्जना

कला
नारी संवाददाता , जेष्ठ २, २०७९
काइँयोलाई समस्या समाधानको प्रतीक मान्छिन्, चित्रकार सविता डंगोल । यसो मान्नुको उनको आफ्नै तर्क छ । उनी भन्छिन्, ‘काइँयोले जसरी लट्टा फुकाउँछ, त्यसरी नै जीवनमा समस्याको समाधान गर्न सकिन्छ ।’ -- पुरै पढ्नुहोस् --

साहित्यको रिटर्न  छिट्टै हुँदैन

अन्तर्वार्ता
उपासना घिमिरे, जेष्ठ २, २०७९
तल्लो वर्ग, जो सीमान्तकृत छन्, उनीहरूको आवाजलाई साहित्यले बोल्नुपर्छ भन्ने लाग्छ । तिनीहरूको संवेदना पढ्दा, सुन्दा वा देख्दा मलाई लेख्न मन लाग्छ । -- पुरै पढ्नुहोस् --