पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बालबालिकामा हुने आँखाको समस्या र समाधानका उपाय

स्वास्थ्य
सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २२, २०७७
आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि कालो भागमा सेतो रङ देखिएमा चिकित्सकलाई देखाइहाल्नु पर्छ । -- पुरै पढ्नुहोस् --

शरीरका अनावश्यक रौं कसरी हटाउने ?

सौन्दर्य
लक्ष्मी भण्डारी, जेष्ठ २२, २०७७
घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ । -- पुरै पढ्नुहोस् --

महिलाको महिनावारी र मनोविज्ञान 

विचार
डा. नम्रता पाण्डे, जेष्ठ २१, २०७७
महिलाहरू महिनावारी अर्थात् रजश्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूमा मासिक धर्म/रजश्वला/ महिनावारी हुने खुबी छ त्यसैले त सृष्टिको रचना महिलाबाट सम्भव भएको छ । प्रजनन शक्ति, मातृत्व शक्ति महिलालाई नै अस्तित्वले दिएको गुण हो त्यसैले महिलाको मासिक धर्मलाई छुवाछुतको रूपमा लिनु भनेको महिलाको सृष्टिसँगै डराउनु हो । -- पुरै पढ्नुहोस् --

कोरोनासित डर लाग्न छाड्यो: उषा खड्गी

अन्तर्वार्ता
सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २१, २०७७
राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शारीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासाग लड्न सकिन्छ होला । -- पुरै पढ्नुहोस् --

यसरी ल्याउनुस् बच्चाको खाने बानीमा सुधार

पेरेन्टिङ
लक्ष्मी भण्डारी, जेष्ठ २१, २०७७
बच्चालाई खाना खुवाउनका लागि हातमाप्लेट लिएर घण्टौं पच्छ्याउनु पर्दा धेरै अभिभावक हैरान हुनु भएको छ । नखाँदा बच्चामा विभिन्न स्वास्थ्य एवम् शारीरिक समस्या पनि हुने गरेको छ । निश्चय नै तपाईंको प्रथामिकतामा बच्चाको पोषण र स्वास्थ्य हो । -- पुरै पढ्नुहोस् --

दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?

सौन्दर्य
लक्ष्मी भण्डारी, जेष्ठ १९, २०७७
दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ ।  -- पुरै पढ्नुहोस् --

सूर्तीजन्य पदार्थ र महिला    

विचार
डा. प्रकाश बुढाथोकी, जेष्ठ १८, २०७७
नेपालका २९ प्रतिशत महिलाले धूमपान गर्दछन् । १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूमपान गरेको अध्ययनमा पाइएको छ । ७० प्रतिशत भन्दा बढी महिला कुनै न कुनै रुपमा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको संलग्न हजारौं स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दा पत्ता लागेको छ । -- पुरै पढ्नुहोस् --

सरोकारवालाको मतः हिंसा अन्त्यसँगै महिलाको चौतर्फी विकास आवश्यक

समाचार
लक्ष्मी भण्डारी, जेष्ठ १८, २०७७
‘लैंगिंक हिंसा र विभेदको अन्त्य, आर्थिक रुपान्तरण अबको गन्तब्य’भन्ने नाराका साथ दोस्रो राष्ट्रिय महिला अधिकार दिवस सम्पन्न भयो । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भए । -- पुरै पढ्नुहोस् --