पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

फेसनमा बुनेको स्वेटर

फेसन
सुजाता मुखिया, मंसिर २२, २०७९
चिसो सुरु भइसकेको छ । यसबाट बच्नुका साथै आफ्नो लुक्समा फरकपन दिन यो मौसमलाई चुनौतीपूर्ण मानिन्छ । गर्मीमा हरेक ट्रेन्डसँगै चल्न सकिन्छ तर जाडोमा फेसनलाई पछ्याउन कठिन हुन्छ । यतिबेला बजारमा हात एवं मेसिनले बुनेका स्वेटरहरू देख्न सकिन्छ । -- पुरै पढ्नुहोस् --

जाडोमा बालबालिकाको स्वास्थ्य

स्वास्थ्य
मीरा शाह, मंसिर २१, २०७९
जाडो महिना सुरु भएसँगै पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा ‘निमोनिया’को उच्च जोखिम हुन्छ । मौसम परिवर्तनसँगै जीवाणु देखापर्नुका साथै संक्रमण देखिन थाल्छ । अहिले रुघाखोकी, ज्वरो, बाथ आदिको समस्या छ । -- पुरै पढ्नुहोस् --

‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’

अन्य
किशोर नेपाल, मंसिर २१, २०७९
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।  -- पुरै पढ्नुहोस् --

बारिस्ता मोक्टेल

परिकार
नारी संवाददाता , मंसिर २०, २०७९
विधि :टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने । -- पुरै पढ्नुहोस् --

लोकदोहोरीमा जम्दै सुनीता

मनोरन्जन
नारी संवाददाता , मंसिर २०, २०७९
स्याङ्जाकी सुनीता नेपाली सानैदेखि लोकगीत सुन्दै हुर्किइन् । चर्चित गायक–गायिका राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपानेका लोकगीतहरू सुन्दा उनलाई पनि यस्तै गाउने रहर जाग्यो । क्याम्पस अध्ययनकै क्रममा उनी यो क्षेत्रमा प्रवेश गरिन् र यसैलाई आफ्नो करिअरका रूपमा अगाडि बढाउने निष्कर्षमा पुगिन् । -- पुरै पढ्नुहोस् --

दुई विश्वसुन्दरीले गरे विवाह

मनोरन्जन
नारी संवाददाता , मंसिर २०, २०७९
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे  -- पुरै पढ्नुहोस् --

‘जोन्टा क्लब’ को वाकाथन

समाचार
नारी संवाददाता , मंसिर १९, २०७९
‘जोन्टा क्लब अफ काठमाडौं’ ले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवद्र्धन गर्न ‘वाकाथन’ आयोजना गरेको छ । दरबारमार्गबाट सुरु भएको ‘वाकाथन’ मा पाँच सयभन्दा बढी सहभागी थिए । सहभागीहरूले वसन्तपुर दरबार स्क्वायरसम्म हिँडेर लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देश दिएका थिए । -- पुरै पढ्नुहोस् --

ग्रिल्ड चिकेन

परिकार
नारी संवाददाता , मंसिर १९, २०७९
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने । -- पुरै पढ्नुहोस् --