स्वस्तिक श्रेष्ठका लेखहरु

कल्पनालाई उपाधि 

चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भए ।

स्वस्तिक श्रेष्ठ, माघ १०, २०७६

-- पुरा पढ्नुहोस् --

युवादेखि वृद्धसम्म  गर्छन् योग 

टिभीमा बाबा रामदेवले योग गरेको देखेकी देवीनगर रंगशालाकी अप्सरा भुसाल अहिले आफै योग गर्न जान्ने भएकी छिन् । लामो दाह्री पालेका, रातो वस्त्र लगाएका बाबा रामदेवले सिकाएको कपालभातीसहितको योग शिक्षा अहिले विद्यालयमा योग प्रशिक्षकबाट सिक्न पाउँदा भुसाल खुसी देखिन्छिन् ।

स्वस्तिक श्रेष्ठ, मंसिर २६, २०७६

-- पुरा पढ्नुहोस् --

युवादेखि वृद्धसम्म  गर्छन् योग 

पतञ्जली योग समिति, नेपाल प्रदेश नम्बर–५ का सदस्य तथा योग प्रशिक्षक विष्णुहरि आचार्यले बालबालिकाहरूलाई नियमित योग अभ्यासबाट शारीरिक एवं मानसिक रूपमा फाइदा हुने बताए । ‘एकातर्फ शरीर फुर्तिलो हुन्छ भने अर्कातर्फ उनीहरूमा एकाग्रता आउँछ,’ आचार्यले भने । नियमित योगबाट बालबालिकाहरूमा स्मरण शक्तिसमेत बढ्ने उनको तर्क छ ।

स्वस्तिक श्रेष्ठ, मंसिर ६, २०७६

-- पुरा पढ्नुहोस् --