प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या सिर्जना गरेको छ । मौरीको संख्यामा कमी ल्याउन खेत–बारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भैसकेको छ जसका कारण बाली–बिरुवामा हने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ ।
सुवर्णप्रभा गुरागाई, कार्तिक २८, २०७६
-- पुरा पढ्नुहोस् --