सुदर्शन अधिकारीका लेखहरु

प्रशासनिक क्षेत्रमा महिला

नेपालको संविधान २०७२ को धारा ३८ मा महिला हकको व्यवस्था छ । जसमा प्रत्येक महिलालाई लैंगिक भेदभावविना वंशीय हक हुनेछ भनेर उल्लेख छ । साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने व्यवस्था पनि त्यसमा छ ।

सुदर्शन अधिकारी, मंसिर ७, २०७९

-- पुरा पढ्नुहोस् --

आर्थिक विकासमा महिला सक्रियता

महिलाको नेतृत्वमा पुँजीको सदुपयोग मात्र होइन सानो रकमलाई ठूलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरिएको छ ।

सुदर्शन अधिकारी, श्रावण ४, २०७९

-- पुरा पढ्नुहोस् --

महिलाविरुद्ध हिंसा किन ?

महिलाप्रति हाम्रो समाजले कहिल्यै सकारात्मक दृष्टिकोण राख्न सकेन । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्नु विडम्बना नै हो ।

सुदर्शन अधिकारी, चैत्र ४, २०७८

-- पुरा पढ्नुहोस् --

औषधीय गुण भएका वनस्पति

लसुनको रस घाउमा समेत प्रयोग गर्न सकिन्छ । यसको उपयोग रुघाखोकी लाग्दा गरिन्छ । लसुनले वायु विकास नष्ट गर्छ ।

सुदर्शन अधिकारी, चैत्र १४, २०७६

-- पुरा पढ्नुहोस् --