सुजाता मुखियाका लेखहरु

लकडाउनको सदुपयोग, पुरानो एल्बम पल्टाउने कि 

आफ्ना बालबच्चालाई विगतको कथा सुनाउनुहोस् । फोटोको माध्यामबाट उनीहरुले सचित्र तपाईंको बिगतबारे जान्ने मौका पाउनेछन् । विगतमा आफु कुन अवस्थामा थिएँ र के कस्ता संघर्ष गरेर अघि बढे भन्ने कुरा सुनाउनुहोस् । यसका लागि पुराना फोटो तपाईंका लागि निकै उपयोगी सावित हुनेछ । 

सुजाता मुखिया, वैशाख ७, २०७७

-- पुरा पढ्नुहोस् --

व्यायाम गर्नैपर्छ र ? 

अहिले धेरैजसो होम क्वारेन्टाइनमा छन् । मर्निङ वाक जाने बानी पनि छुटिसकेको छ । घरमा व्यायाम गर्न अल्छी लाग्न सक्छ । त्यसो भए दिनभर निस्क्रिय बस्नु ठीक हुँदैन । यदि व्यायाम गर्न जाागर चल्दैन भने शरीरलाई सक्रिय राख्न सकिन्छ । घरभित्रै बसेर शारीरिक गतिविधि गर्न सकिन्छ । 

सुजाता मुखिया, चैत्र २८, २०७६

-- पुरा पढ्नुहोस् --

क्वारेन्टाइनमा कसरी फिट एण्ड फाइन रहने ?

सुपाच्य खानेकुरा तथा सादा खाने कुरामा जोड दिनु राम्रो हो । खानेकुरा हतार नगरी राम्ररी चपाएर खानुपर्छ । साथसाथै बिस्तारै चपाएर खाना सेवन गर्दा ओभर डाइटिङबाट बचिन्छ । किनभने लामो समय लगाएर खाना खाँदा हतारमा खाएजस्तो धेरै मात्रामा खानेकुरा खाइँदैन । 

सुजाता मुखिया, चैत्र २७, २०७६

-- पुरा पढ्नुहोस् --

यसरी बढाउनु्स् ज्येष्ठ नागरिकको रोग प्रतिरोधी क्षमता

विशेषतः ज्येष्ठ नागरिकमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले संक्रमणको खतरा झन् धेरै हुने बताइएको छ । यसर्थ संक्रमणबाट जोगाउन ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाप्रति सबै जिम्मेवार हुनुपर्ने चिकित्सकहरुले बताइरहेका छन् ।

सुजाता मुखिया, चैत्र २६, २०७६

-- पुरा पढ्नुहोस् --

धेरै खाने बानी, स्वास्थ्यलाई हानि

पेट चर्कने गरी वा आवश्यक्ता भन्दा बढी खाना खानु भनेको पाचन यन्त्रलाई बोझिलो बनाउनु मात्र होइन, शरीरलाई अजीर्ण बनाउनु पनि हो । मान्छेहरुको धारणा के हुन्छ भने पोषिलो वा स्वस्थ्यकर खानेकुरा जति खाए पनि हुन्छ । जति धेरै खायो, उत्ति नै राम्रो हुन्छ ।

सुजाता मुखिया, चैत्र २३, २०७६

-- पुरा पढ्नुहोस् --

सामाजिक दुरी घटाउँ, शारीरिक दुरी बढाऔं 

एकातिर कोरोनाको भय, अर्कोतिर आर्थिक समस्याहरु, त्यसमाथि घरभित्रै बस्नुपर्ने बाध्यताले मान्छेलाई एक्लो र मनोरोगी बनाउन सक्छ । त्यसैले यस्तो अवस्थामा हामी छिमेकी, आफन्तहरु एकअर्कासँग भावनात्मक रुपमा अरु जोडिनुपर्ने उनको सुझाव छ ।

सुजाता मुखिया, चैत्र २१, २०७६

-- पुरा पढ्नुहोस् --