सपना सापकोटा का लेखहरु

आउटडोर फर्निचरको छनौट कसरी गर्ने

आउटडोर फर्निचर  खरिद गर्दा सजकता अपनाउनु जरुरी हुन्छ जसले गर्दा फर्निचरहरु धेरै टिकाउ रहन्छ । आउटडोर फर्निचरमा मौसमको असर धेरै पर्ने भएकोले सानो तिनो कुराहरुलाई ध्यान राख्न जरुरी हुन्छ ।

सपना सापकोटा , वैशाख २७, २०७७

-- पुरा पढ्नुहोस् --

अफिस इन्टेरियर

रिसेप्सन पस्नेबित्तिकै सजिलै देखिने ठाउँमा हुनुपर्छ । रिसेप्सन डिजाइन गर्दा कार्यालयको मौलिकता झल्कने, इन्फरमेटिभ, सजिलो र फराकिलो हुनुपर्छ । रिसेप्सन ग्राहकहरूलाई बुझ्न, सोध्न सजिलो खालको हुनुपर्छ । कार्यालयको अर्काे महत्वपूर्ण विशेषता भनेको सम्मेलन कक्ष हो । उज्यालो, कोठाको आकार, लेआउट, कति जनाको सिटिङ क्यापासिटी छ त्यसैअनुरूप बैठकको ठाउँ निर्धारण गरी डिजाइन गर्नुपर्छ ।

सपना सापकोटा , चैत्र २२, २०७४

-- पुरा पढ्नुहोस् --