कोरोनाकाकारण लकडाउनमा घरमै हुँदा पार्लरमा गएर स्किन केयर गर्न सम्भव छैन । यो अवस्थामा घरमै बसेर छाला, कपाल र दाँतको स्याहार गर्न सकिन्छ । यसका लागि अलिकति जाँगर मात्र चलाउनु पर्छ । फेसियल तथा स्क्रबले छालामा जमेको मृतकोशिकालाई सफा गर्छ ।
संगिता प्रधान, सौन्दर्यविद्जेष्ठ ६, २०७७
-- पुरा पढ्नुहोस् --