विभु लुइटेलका लेखहरु

सुरक्षामुखी मोबाइल एप्लिकेसन

भारतका महिलाले टेल–टेल, बि सेफ, सेफ्टी पिन, ट्याक्सी पिक्सी, स्क्रिम अलार्मजस्ता मोबाइल एप्लिकेसन एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग गरेको पाइएको छ । नेपालमा यस्ताएप्लिकेसन धेरै छैनन् ।

विभु लुइटेल, कार्तिक २७, २०७५

-- पुरा पढ्नुहोस् --

जो डराएनन् गोरा

‘सुन्दरता हिजाब र बुर्कापछाडि पनि लुकेको हुन्छ’ भन्ने सन्देश दिने उद्देश्यले केही समयअघि अमेरिकी डल कम्पनी मटेलले हिजाब लगाएका बार्बी डल सार्वजनिक गर्‍यो । यसको श्रेय जान्छ सन् २०१६ को रियो ओलम्पिक्समा हिजाब लगाएरै प्रतिस्पर्धा गर्ने र कांस्य पदक जित्ने ३२ वर्षीया अमेरिकी फेन्सिङ खेलाडी इब्तिहाज मुहम्मदलाई । उनकै कारण अमेरिका धार्मिक सहिष्णुताको सन्देश दिन सफल भयो ।

विभु लुइटेल, आश्विन १५, २०७५

-- पुरा पढ्नुहोस् --

सबैकी प्रिय एलेन डिजेनेरस

एलेनको कार्यक्रममा एकपछि अर्को हृदयविदारक कथा आइरहन्छ । यस्तै अर्का बालक टेइट एन्डर्सनको कथाले पनि सिंगो विश्वलाई नै भावुक बनायो । मुटुको बायाँ भेन्ट्रिकलबिना जन्मिएका एन्डर्सनको बाल्यकाल निकै कष्टपूर्ण थियो । नाजुक आर्थिक अवस्थाका कारण उनको शल्यक्रिया पनि हुन पाइरहेको थिएन ।

विभु लुइटेल, असार ११, २०७५

-- पुरा पढ्नुहोस् --