भारतका महिलाले टेल–टेल, बि सेफ, सेफ्टी पिन, ट्याक्सी पिक्सी, स्क्रिम अलार्मजस्ता मोबाइल एप्लिकेसन एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग गरेको पाइएको छ । नेपालमा यस्ताएप्लिकेसन धेरै छैनन् ।
विभु लुइटेल, कार्तिक २७, २०७५
-- पुरा पढ्नुहोस् --