विपीन कार्कीका लेखहरु

उच्च रक्तचापका लागि उपयुक्त आहार

मुटु अस्वस्थ भए शरिरको आवश्यकता अनुसार रक्तसंचार कम हुनसक्छ र हृदयघात, कोरोनरी मुटु रोगबाट ग्रसित हुने सम्भावना बढ्छ । अहिले मुटुरोगीको संख्या बढ्दै गएको हुनाले मुटुलाई स्वस्थ राख्न आफनो दैनिक थालीमा अन्न,सागसब्जी, फलफूल, बदाम,लसून, दालचिनी, मरीच धुलो तथा कम चिल्लोंको समावेश हुनुपर्दछ । 

विपीन कार्की, आश्विन २८, २०७६

-- पुरा पढ्नुहोस् --