यो मौसममा क्रिमी फाउन्डेसनको प्रयोग उपयुक्त हुन्छ । हेभी फाउन्डेसनको साटो लिक्विड फाउन्डेसन प्रयोग गर्नुपर्छ तर लिक्विड बेस्ड फाउन्डेसन सुख्खा छालाका लागि उपयुक्त हुँदैन । यस्तो फाउन्डेसन प्रयोग गर्दा मोइस्चराइजर मिसाउनुपर्छ ।
लक्ष्मी श्रेष्ठ, वैशाख २८, २०७७
-- पुरा पढ्नुहोस् --