लक्ष्मी भण्डारीका लेखहरु

‘उद्देश्य त नीलो ताज नै हो’ 

तेह्रथुम घर भई काठमाडौंमा जन्मिएकी प्रियंकारानी जोशी यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२२’ ताज पहिरन सफल भएकी छन् ।

लक्ष्मी भण्डारी, श्रावण २, २०७९

-- पुरा पढ्नुहोस् --

गजबका जोडी

४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।

लक्ष्मी भण्डारी, असार १२, २०७९

-- पुरा पढ्नुहोस् --

संगीतमा शक्ति

सानै उमेरमा चर्चाको शिखर चुमेकी गायिका हुन्–मेलिना राई । दार्जीलिङमा जन्मिएकी उनको पारिवारिक वातावरण संगीतमय थियो । बुवा जीवेशकुमार राई संगीत प्रशिक्षक थिए । बुवाको प्रेरणाले संगीतमा लागेको बताउने मेलिनाले ११ वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् ।

लक्ष्मी भण्डारी, असार ७, २०७९

-- पुरा पढ्नुहोस् --

अभिनयबाटै सन्देश 

मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् ।

लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९

-- पुरा पढ्नुहोस् --

मातृत्व अनुभूति

यो संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो–आमा । आमा शब्दलाई कुनै परिभाषाको आवश्यकता पर्दैन । किनभने यो शब्दमा अनुभूति समाहित छ । आमा प्रेम, त्याग र सेवाकी प्रतिमूर्ति हुन्, ईश्वरकी प्रतिरूप पनि हुन् ।

लक्ष्मी भण्डारी, वैशाख १६, २०७९

-- पुरा पढ्नुहोस् --

‘नेतृत्व टिमका साथ अघि बढ्नुपर्छ’

समग्र अमेरिका र नेपालको कार्यशैलीको मैले तुलना गर्न मिल्दैन । ‘अमेजन’ र ‘दराज’ मा खासै फरक मलाई लागेन । आफ्नै माटोमा काम गर्दा म मेरो मातृभूमिका लागि केही गर्दैछु भन्ने महसुस हुन्छ । 

लक्ष्मी भण्डारी, वैशाख ४, २०७९

-- पुरा पढ्नुहोस् --