यो संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो–आमा । आमा शब्दलाई कुनै परिभाषाको आवश्यकता पर्दैन । किनभने यो शब्दमा अनुभूति समाहित छ । आमा प्रेम, त्याग र सेवाकी प्रतिमूर्ति हुन्, ईश्वरकी प्रतिरूप पनि हुन् ।
लक्ष्मी भण्डारी, वैशाख १६, २०७९
-- पुरा पढ्नुहोस् --