लक्ष्मी भण्डारी थापाका लेखहरु

दानवीर बलिउडकर्मी 

२१ दिन लकडाउन गरिएको भारतमा बलिउड कलाकारले सरकारी कोषमा उल्लेख्य सहयोग गरिरहेका छन् ।

लक्ष्मी भण्डारी थापा, चैत्र १७, २०७६

-- पुरा पढ्नुहोस् --

महिनावारी : एक उत्सव 

महिनावारी बार्नुपर्ने कुरा हो भन्ने लाग्दैन किनभने यो प्राकृतिक र शारीरिक प्रक्रिया मात्र हो । जसरी बच्चा जन्मिन्छ, उसको दाँत–कपाल उम्रन्छ, मान्छे बढ्दै जान्छ यो पनि उस्तै एउटा प्रक्रिया मात्र हो जुन महिलामा मात्र हुन्छ । यो नारीले पाएको वरदान हो जसले संसारमा शिशु जन्माउँछ, प्राकृतिक नियमलाई रोकिन दिँदैन । महिनावारीलाई उत्सवका रूपमा मनाउँदै यतिबेला महिलालाई बढी माया, पोषण एवं आराम दिनुपर्छ ।

लक्ष्मी भण्डारी थापा, पुस ६, २०७६

-- पुरा पढ्नुहोस् --

घरमै हेल्थ क्लब

शरीरलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसै पनि बिहानै केही खान मन नलाग्ने भएकाले एक्सरसाइज गरेर मात्र खाने काम गरिन्छ । 

लक्ष्मी भण्डारी थापा, मंसिर ३०, २०७६

-- पुरा पढ्नुहोस् --

स्वास्थ्य र सुन्दरताका लागि बडी बिल्डिङ

उमालेको र स्टिम गरेको खानेकुरा मात्र खान्छु । शारीरिक परिश्रमअनुसार सन्तुलित भोजन जरुरी हुन्छ । धेरै एक्सरसाइज गरेका दिन धेरै खाने, थोरै एक्सरसाइज गरेका दिन थोरै खाने नियममा चल्छु । सन्तुलित रूपमा दैनिक ६ पटक खाना खान्छु । 

लक्ष्मी भण्डारी थापा, मंसिर १०, २०७६

-- पुरा पढ्नुहोस् --

बवन्डर विषादीको

नेपालका विभिन्न स्थानमा खपत हुने विषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्र प्रयोग हुने गरेको तथ्य हालसालै सार्वजनिक भएको छ । त्यसले उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने कुरा देखाउँछ । नेपालमा खपत हुने विषादीमध्ये ८ प्रतिशत मात्र खाद्यान्न बालीमा उपयोग हुन्छ । बाँकी ९२ प्रतिशत गोलभेंडा, काउली, भान्टा, खरबुजा आदि दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक २६, २०७६

-- पुरा पढ्नुहोस् --

स्थानीय तहमा महिला नेतृत्व र यसको परिणाम

स्थानीय निकायमा महिलाको उपस्थितिले संविधानमा उल्लेख भएअनुसार महिलाको पहुँच वृद्धि गरेको छ । महिला प्रमुख भएका ठाउँमा सहज र सरल रूपमा भेटघाट गर्न सक्ने, मूल मुद्दामा मात्र केन्द्रित रहने, अनावश्यक गफगाफमा समय नखर्चिने र सामाजिक रूपान्तरण तथा विकासका कुरामा महिला सहज रूपमा प्रस्तुत हुने हुँदा त्यसको प्रभाव विकास निर्माणमा पनि पर्ने गरेको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक १९, २०७६

-- पुरा पढ्नुहोस् --