लक्ष्मी खड्काका लेखहरु

चाडपर्वमा सरसफाइ

हाम्रा चाडपर्वहरूले हामीमा खुसी र उमङ्गको संचार गर्छन् । यो अवसरमा हामीमध्ये धेरैले सरसफाइ र नयाँ सरसमान खरिद गर्ने सोचाइमा हुन्छौं । कसैले घरमा रहेका पुराना सामान फेर्ने सोच बनाएको पाइन्छ । अझ घरको सजावटमा त ध्यान दिनैपर्‍यो । 

लक्ष्मी खड्का, आश्विन ५, २०७९

-- पुरा पढ्नुहोस् --

बहुउपयोगी बाँस

सजावटमा प्रयोग हुने हरेक सामग्री र पक्षको उत्कृष्ट समायोजन र व्यवस्थापन हुनुपर्छ । यसबाट घर, कार्यालय र कोठा आकर्षक र मनमोहक बन्छ । आन्तरिक सजावटमा त सामग्री समायोजनको झनै महत्त्वपूर्ण भूमिका हुन्छ ।

लक्ष्मी खड्का, वैशाख ७, २०७९

-- पुरा पढ्नुहोस् --

घरलाई न्यानो कसरी राख्ने ?

कुनैपनि व्यक्तिका लागि जीवनभरिको पुँजी हो, घर । आफ्नो घर अर्थात् वासस्थानसँग सबैको भावनात्मक सम्बन्ध गाँसिएकै हुन्छ । त्यसैले घर र वरपरको वातावरण स्वच्छ, सफा र स्वस्थ हुन जरुरी छ ।

लक्ष्मी खड्का, आर्किटेक्टपुस ८, २०७७

-- पुरा पढ्नुहोस् --

ओसीबाना अर्थात् फ्लावर अरेन्जमेन्ट कसरी गर्ने ?

जापानी भाषामा ‘ओसु’ भन्नाले थिच्नु हो र ‘बाना’ ‘हाना’ भनेको ‘फुल’ हो । तसर्थ ओसीबाना भनेको नै (थिचेर, सुकाएर तयार पारिएको फुलहरुको कला हो । तसर्थ यी सुकाएका फुल पातहरुलाई लिएर हामीले जस्तो पनि फुलका आकृति देखि लिएर एउटा सुन्दर दृश्यको आकृति समेत बनाउन सक्छौं ।

लक्ष्मी खड्का, आर्किटेक्टवैशाख १९, २०७७

-- पुरा पढ्नुहोस् --

कसरी गर्ने पर्दाको छनौट ?

कोठा ठूलो देखाउनकालागि पर्दाका बुट्टाहरु पनि सकेसम्म ठाडो अथवा भर्टिकल भएको छनौट गर्नु पर्दछ । यस्ता पर्दाको छनौटले कोठाको उचाई पनि ठूलो देखाउन मद्दत मिल्दछ ।

लक्ष्मी खड्का, आर्किटेक्टचैत्र २४, २०७६

-- पुरा पढ्नुहोस् --