संस्कार–संस्कृति र परम्पराअनुसार गठेमंगलमा काँडेबिरुवा ढोकामा हाल्ने प्रचलन छ । काँडेबिरुवा अशुभ हुँदैनन्, तर बालबालिकाको सुरक्षाका लागि त्यसको प्रयोग नगरेकै राम्रो वा गरिहाले पनि बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्छ । इंग्ल्यान्डमा आविष्कार भएको विन्डोबक्सेस अहिले नेपालमा पनि विस्तार हुँदैछ ।
लक्ष्मी खड्का, आर्किटक्ट भाद्र ३, २०७६
-- पुरा पढ्नुहोस् --