वर्षामा बढी पसिना आउँछ । पसिनाले छालामा भएको धूलोका कणसँग मिक्स भएर इन्फेक्सन सिर्जना गर्छ । त्यसैले वर्षामा नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । मनसुनी हावामा बढी ब्याक्टेरिया हुन्छ । डिप–पोर क्लिन्जरले छालाको भित्री भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । बढी पसिना आउने भएकाले छालाको नरमपनमा कमी आउँछ ।
लक्की श्रेष्ठ महत, भाद्र ५, २०७५
-- पुरा पढ्नुहोस् --