रोजिन शाक्यका लेखहरु

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन सो

ग्राजुएसन फेसन सोले नारीको साहस, आत्मविश्वास,क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भीकता, निडरता, विनम्रतालगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुलाई ‘अस्तित्व’ शीर्षकअन्तर्गत आठ वटा विभिन्न सिक्वेन्स मार्फत् पहिनका विभिन्न स्वरुप, डिजाइन र शैलीमार्फत उजागर गरिएको थियो।

रोजिन शाक्य, चैत्र ३१, २०७७

-- पुरा पढ्नुहोस् --

अंशिका ‘मिस युनिभर्स नेपाल २०२०’

सन् २०२० डिसेम्बर ३० (पुस १५ गते) नेपाली सौन्दर्य प्रतियोगिताको पृष्ठभूमिमा ‘मिस युनिभर्स नेपाल–२०२०’ नामक नयाँ सौन्दर्य प्रतियोगिताको शुभारम्भ भएसँगै पहिलो ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज २४ वर्षीया अंशिका शर्माले पहिरिन् ।

रोजिन शाक्य, माघ ४, २०७७

-- पुरा पढ्नुहोस् --

नम्रता ‘मिस नेपाल वर्ल्ड २०२०’

नम्रता श्रेष्ठ यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२०’ को ताज पहिरिन सफल भएकी छन् । काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंसिर २० गते आयोजित कार्यक्रममा उनलाई गत वर्षका विजेता अनुष्का श्रेष्ठले ताज पहिराइन् ।

रोजिन शाक्य, पुस २, २०७७

-- पुरा पढ्नुहोस् --

बिहाबारी कति वर्षपारि ?

विवाहका लागि सही जीवनसाथी चयन गर्नु सबैभन्दा कठिन कार्य हो । अहिले त विज्ञानका अनुसार पनि विवाहका लागि सही उमेरका बारेमा जानकार हुनु आवश्यक छ ।

रोजिन शाक्य, मंसिर ५, २०७७

-- पुरा पढ्नुहोस् --

फेस्टिभलमा फ्युजन वेयर

कोरोना महामारीका कारण रोकिएको व्यापार/व्यवसाय विस्तारै चलायमान हुने क्रममा छ । सामान्य अवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ । दसैं, तिहार, छठ आदि ठूला चाडपर्वको मौसम नजिकिएसँगै बजारमा भने चहलपहल बढेको छ । तर, विगतमा झैं किनमेलको दृश्य अझै देखिन सकिएको छैन ।

रोजिन शाक्य, कार्तिक ६, २०७७

-- पुरा पढ्नुहोस् --

थरिथरिका मास्क

कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ ।

रोजिन शाक्य, आश्विन १२, २०७७

-- पुरा पढ्नुहोस् --