रीनाप्रधानका लेखहरु

सन् २०२० का मेकअप ट्रेण्ड

सन् २०२० मालोरियलले सार्वजनिक रूपमा शतप्रतिशत इकोफ्रेन्डली प्याकेजिङ (पुनप्रयोजन जन्य) सामग्र उत्पादनगर्ने प्रतिबद्धता जनाएको छ । बाहिरी जलविहीन सौन्दर्य पनि यसैतर्फ केन्द्रित छ । सन् २०१९ मा लोरियलले बाहिरी पानीको खपत घटाई सफलता हात पारेको थियो ।

रीनाप्रधान, कस्मेटोलोजिस्टजेष्ठ ६, २०७७

-- पुरा पढ्नुहोस् --