रामेश्वरी पन्तका लेखहरु

कोरोना भन्दा पनि खतरनाक भाइरस 

परिवार नै महिला र बालबालिकाका निम्ति सबैभन्दा सुरक्षित स्थान हुनुपर्नेमा त्यही परिवारबाट अहिलेको अवस्थामा अझ बढी असुरक्षित हुनु अत्यन्त दुःखद र गम्भीर पक्ष हो । घर नै असुरक्षित भएपछि सुरक्षा खोज्न महिला तथा बालबालिका कहाँ जाने ? कसलाई गुहार्ने ?

रामेश्वरी पन्त, वैशाख २४, २०७७

-- पुरा पढ्नुहोस् --

कहालीलाग्दो छाउपडी

 मानिसभित्रको सबैभन्दा ठूलो ‘डर’ धर्म र देवता हो । धर्मसागै जोडेर समाजले महिलामा हुने नियमित जैविक प्रकृयालाई पाप र अपवित्र बनाइदियो र महिलामाथि हिंसा र कष्टको भारी बोकाइदियो ।

रामेश्वरी पन्त, माघ २, २०७६

-- पुरा पढ्नुहोस् --